एकता र सहकार्यकाठमाडौं उपत्यकामा बसोबास गर्ने सम्पूर्ण मादीवासीहरूलाई संस्थामा आबद्ध हुन हार्दिक आह्वान गर्दछौं।
📢सदस्यता शुल्क तथा वर्गीकरणको अन्तिम विवरण कार्यसमितिको आधिकारिक निर्णयपछि प्रकाशित गरिनेछ।
कागजी (अफलाइन) सदस्यता फारमको आधिकारिक ढाँचा कार्यसमितिबाट अन्तिम प्रमाणीकरण भएपछि यहाँ उपलब्ध गराइनेछ।
कृपया सम्पूर्ण विवरण यथार्थ भर्नुहोस्। पेश भएको आवेदन कार्यसमितिद्वारा स्वीकृत हुनेछ।