●सामाजिक सेवा तथा सामुदायिक सहकार्य
📍काठमाण्डौं, नेपाल•✉️madisssamaj@gmail.com
मादी संखुवासभाको प्राकृतिक सौन्दर्य तथा चौकि बजार

मादी (संखुवासभा) सरोकार समाज,काठमाण्डौं

मादीदेखि काठमाण्डौंसम्म — एकता, सद्भाव र सामाजिक सेवाको साझा थलो

काठमाण्डौं उपत्यकामा रहनुभएका सम्पूर्ण मादीवासीहरूको सामाजिक एकता, सद्भाव र सेवाको साझा मञ्च।

२०७६

‘मादी सरोकार केन्द्र’ का रूपमा स्थापना

मादीवासीहरूको प्रारम्भिक सामाजिक एकता र सेवा

२०८२

‘मादी (संखुवासभा) सरोकार समाज’ का रूपमा विधिवत दर्ता

जिल्ला प्रशासन कार्यालय, काठमाण्डौं (२०८२/०४/२१ BS)

समुदायको सेवामा

सामाजिक गतिविधि तथा अभियानहरू

सबै गतिविधि हेर्नुहोस्→
हाल कुनै नयाँ गतिविधि प्रकाशित भएको छैन। नयाँ कार्यक्रमहरू चाँडै अद्यावधिक गरिनेछ।
मादी राहत तथा कल्याणकारी कोष

मादी राहत तथा कल्याणकारी कोष

कोरोना महामारीको समयमा आर्थिक रूपले विपन्न विद्यार्थी तथा परिवारलाई राहत वितरण गरिएको छ। साथै स्थानीय विद्यालयहरूको सुधार तथा शैक्षिक पूर्वाधार सहयोगका लागि कोष सहयोग गरिएको छ। आकस्मिक उपचार तथा चिकित्सा सहयोगमा पनि सहयोग गरिएको छ। भविष्यमा पनि विपद्, रोगव्याधी तथा अभावमा मादीवासीको सहयोगका लागि यो कोष सञ्चालन हुनेछ।

तस्बिर तथा भिडियो सँगालो

सामुदायिक ग्यालरी तथा स्मृतिहरू

सबै एल्बमहरू हेर्नुहोस्→
हाल कुनै तस्बिर एल्बम प्रकाशित भएको छैन। सामुदायिक कार्यक्रमका नयाँ तस्बिरहरू चाँडै अद्यावधिक गरिनेछ।
एकता नै शक्ति हो

मादी सरोकार समाजको सदस्य बन्नुहोस्

काठमाण्डौं उपत्यकामा रहनुभएका सम्पूर्ण मादीवासी दाजुभाइ तथा दिदीबहिनीहरूलाई समाजको सदस्यता ग्रहण गरी सामाजिक एकतामा जुट्न हार्दिक आह्वान गर्दछौं।